Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Self-employment loan

Loan product
स्वरोजगार ऋण
5.99%per year

विशेषताहरू

  • तरकारी खेती, फलफुल खेती, फूलखेती, च्याउखेती, कुखुरापालन, माछापालन, मौरीपालन, पशुपालन लगायत कृषि तथा पशुपक्षीपालन गर्न, घरेलु तथा लघुउद्यम सञ्चालन गर्न, राइड सेयरिङ्गको लागि दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चारपाङ्ग्रे सवारी खरिद गर्न र शुरुवाती व्यवसाय (Startup)हरु सञ्चालन गर्नको लागि प्रदान गरिने।
  • अधिकतम लगानी: ३० लाखसम्म
  • अधिकतम भाखा: १० वर्ष
  • ब्याजदर: ५.९९ प्रतिशत
Self-employment loan leafletProduct leaflet