Employee facility loan
Loan product
कर्मचारी सहुलियत ऋण
6%per year
विशेषताहरू
- संस्थामा कार्यरत कर्मचारीहरुलाई आवास, घडेरी खरिद, चार पाङ्ग्रे सवारी साधन खरिद, शैक्षिक तथा उपचारको लागि प्रदान गरिने।
- स्थायी नियुक्तीको १ वर्षपछि मात्र प्राप्त हुने।
- अधिकतम लगानी: आधारभुत तलबको ६० महिना बराबरको हुने रकम।
- अधिकतम भाखा: १५ वर्ष।
- ब्याजदर: ६ प्रतिशत।
Product leaflet
