Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Insurance saving

Saving product
बीमा बचत
2%per year

विशेषताहरू

  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • मासिक रुपमा नियमित वा एकमुष्ठ पनि बचत गर्न सकिने।
  • बचत रकम जीवन बिमाको प्रिमियमको आधारमा तय गरिने।
  • जीवन बिमाको प्रिमियम संस्थाबाट सम्बन्धित कम्पनीमा जम्मा गराइने।
  • जीवन बिमाको प्रिमियम तिर्ने (१ बर्ष, ६ महिना) समय भएपछि रकम भुक्तानी दिइने।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
  • आर्थिक सुरक्षा
  • प्रतिफल
  • बचत

“बन्दछ समुद्र जसरी थोपा थोपा मिली आज बचत अलिअलि एकमुष्ठ भोली”

Insurance saving leafletProduct leaflet